मुसहर बस्तीको पिंडा- हाम्रो ओढ्ने, ओछ्याउने सबै पराल नै हो

जलेश्वर । पुसको कठ्याङ्गिँ्रदो जाडो । मनै कमाउने चिसो सिरेटोले कक्रिएको, शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र जुटको बोरामा पराल नै कुचिएर बनाइएको ओढ्ने ओछ्याउनेमा गुट्मट्याएर रात कटाउनुपर्ने … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले घोषणा गर्यो ४० प्रतिशत लाभांश

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले साधारण सेयरको प्राथमिक निश्कासन आइपीओको तयारीमा रहेको हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ … पूरा पढ्नुहोस् »

कांग्रेसकै नेतृत्वमा सरकार बनेपनि म मन्त्री बन्दिनँ : महामन्त्री गगन थापा

काठमाडौं । संसदीय दलको नेता पराजित भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब सरकारमा गएर मन्त्री नबन्ने घोषणा गरेका छन् । दलको नेता पराजित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले … पूरा पढ्नुहोस् »

दुर्गम गाउँमा बिजुली पुगेपछि ….

काठमाडौँ । वर्षौदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी ख्ुसी भएका छन् । स्थानीय तहको समन्वयमा विद्युत् … पूरा पढ्नुहोस् »

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

काठमाडौँ । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग … पूरा पढ्नुहोस् »

‘यति सुन्दर झोलुङ्गे पुल छ तर अरु व्यवस्था केही पनि रहेनछ’

महेन्द्रनगर । भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखेका छन् । … पूरा पढ्नुहोस् »

गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’

काठमाण्डौं । गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतममा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ … पूरा पढ्नुहोस् »

चिसोले धाराको पानिमा हिउँ जम्न थाल्यो

काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर … पूरा पढ्नुहोस् »

छैठौँ पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री … पूरा पढ्नुहोस् »

बढ्यो सुनको मूल्य तोलमा एक लाख एक हजार दुई सयले

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको … पूरा पढ्नुहोस् »