युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अपिल फिफाद्वारा अस्वीकार

काठमाडौँ । फिफाले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सन् २०२२ को फुटबल विश्वकपमा शान्तिको सन्देश दिन गरेको अनुरोधलाई अस्वीकार गरेको छ । मिडिया रिपोर्टका अनुसार जेलेन्स्की फाइनल सुरु हुनुअघि कतारको स्टेडियममा … पूरा पढ्नुहोस् »

आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

काठमाडौं । निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसदलाई आयोगले … पूरा पढ्नुहोस् »

गठबन्धन टुट्ने विश्वप्रकाश शर्माको खुलासा

काठमाडौं । नयाँ सरकार गठनको विषयले भर्खर प्रवेश पाएकै बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेको गम्भीर खुलासाले नेताहरूको चरित्रबारे धेरै संकेत गरेको छ । कुनै पनि दलले बहुमत नल्याएको … पूरा पढ्नुहोस् »

माओवादीले बोलायो दिउँसो २ बजे पदाधिकारी बैठक

काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी … पूरा पढ्नुहोस् »

न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती, गण्डकी … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमअन्तर्गत विदेशबाट … पूरा पढ्नुहोस् »

चिया बेचेर ६० हजार बचत गर्दै विपना

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै … पूरा पढ्नुहोस् »

विश्वकप फाइनलका लागि भिड्दै अर्जेन्टिना र फ्रान्स, कति गोल हाने, कति गोल खाए ?

काठमाडौं । फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार हुँदैछ । राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन्। क्रोएसियालाई हराएर अर्जेन्टिना … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका तर्फबाट नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै देउवाले … पूरा पढ्नुहोस् »

चन्द्रागिरी हिल्सको साधारण सभा पुस २१ गते

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट परिसरमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »