कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चुनावपछि बस्न … पूरा पढ्नुहोस् »

सीजीले नेपालमा ल्यायो गुगल टिभी

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्त गर्ने अत्याधुनिक … पूरा पढ्नुहोस् »

चिसोमा स्वास्थ्यको ख्याल कसरी खान्ने ? यस्तो छ डाक्टरको हल्लाह

काठमाडौँ । देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालालगायतले स्वास्थ्यमा समस्या देखिन्छ । डा. अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या … पूरा पढ्नुहोस् »

शीतलनिवासका दुई तयारी : नयाँ सरकार सातामै, अध्यादेश निष्क्रिय

काठमाडौं । नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा राखेर दलहरुलाई प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न आह्वान गर्ने राष्ट्रपति कार्यालयले गृहकार्य थालेको छ । प्रधानमन्त्रीका लागि बहुमतसहित दाबी गर्न सोमबारभित्रै दलहरुलाई … पूरा पढ्नुहोस् »

स्थानीय तहको काम पारदर्शी र नागरिकप्रति जवाफेदेही हुनपर्छ : प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ। युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ … पूरा पढ्नुहोस् »

विश्वकपमा तेस्रो स्थानको लागि आज भिड्दै क्रोसिया र मोरक्को

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज क्रोसिया र मोरक्को भिड्दै छन् । नेपाली समय अनुसार आजको खेल राति ८: ४५ बजे हुदै छ । सेमिफाइनलमा पराजित भएका … पूरा पढ्नुहोस् »

माओवादीको संसदीय दलको नेता चयन पुस ३ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित … पूरा पढ्नुहोस् »

घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ । ३ रुपैयाँ घटाएको निगमले जनाएको छ … पूरा पढ्नुहोस् »

अशोक लेल्याण्डको भाइकिंग १२एम प्राइम बस नेपालमा

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२ एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले अझ धेरै … पूरा पढ्नुहोस् »