ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ … पूरा पढ्नुहोस् »

बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग … पूरा पढ्नुहोस् »

फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा … पूरा पढ्नुहोस् »

‘दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्छ’

काठमाडौँ । दलित हक अधिकारका लागि बनेका कानुन कार्यान्वयन हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा दलित हक अधिकार कार्यान्वयनको अवस्थाबारे भएको छलफलमा … पूरा पढ्नुहोस् »

बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताए । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई … पूरा पढ्नुहोस् »

नेकपा बहुमतको प्रस्ताव- भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत)का … पूरा पढ्नुहोस् »

कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका … पूरा पढ्नुहोस् »

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त, कहिले दिने आवेदन ?

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन … पूरा पढ्नुहोस् »

“एमसीसी” को प्रारम्भिक बिन्दु बोझेनीमा आन्दोलन: दमनकाे विरुद्द चर्कदै

काठमाडौं । एशियाली विकास बैकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लप्सीफेदी सवस्टेशन स्थानान्तरणको माँग गर्दे गरिएको आन्दोलन अन्तहिनजस्तो हुँदै गएको छ । सवस्टेशन निर्माण पक्ष प्राधिकरण र स्थानीय … पूरा पढ्नुहोस् »

प्रदेश सरकार गठन त भयो, मन्त्रीमा भागबन्डा कहिले मिल्ला ?

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिले मुख्यमन्त्रीको भागबन्डा मिलाएर सातै प्रदेशमा सरकार गठन भएको छ । तर प्रदेशका मन्त्रालयको भागबन्डा र मन्त्री बन्ने व्यक्तिको टुंगो पनि शीर्ष तहबाटै हुनुपर्ने … पूरा पढ्नुहोस् »