प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् सम्पूर्ण अंगदान गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला … पूरा पढ्नुहोस् »

क्वालालाम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए … पूरा पढ्नुहोस् »

सूर्य ज्योतिले बाँड्यो विपन्न परिवारलाई न्यानो कपडा

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न भागमा न्यानो कपडा वितरण गरेको छ । ‘सूर्य ज्योतिको न्यानोपन’ अभियान सञ्चालन गर्दै सूर्य ज्योतिले गरिब तथा विपन्न परिवारलाई कम्बल … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसको नायब प्रमुख कार्यकारीमा धौबञ्जार

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले कवीन्द्र धौबञ्जारलाइ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । संस्थाले धौबञ्जारलाइ २ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । एक … पूरा पढ्नुहोस् »

चोभारको कार दुर्घटनामा बेपत्ता युवकको शव भेटियो

काठमाडौं । चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार … पूरा पढ्नुहोस् »

महिलाको पोल्टामा ६ वटा मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत

काठमाडौं । २३ सदस्यीय मन्त्रिमण्डलमा ६ वटा मन्त्रालय महिलाको भागमा परे । यो सहभागितालाई आधार मान्दा मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व २६ प्रतिशत देखिएको छ । प्रधानमन्त्री प्रचण्ड नेत्तृत्व सरकारमा सत्तारुढ दलहरूमध्ये … पूरा पढ्नुहोस् »

१० करोड लगानीमा वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु

काठमाडौं । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर क्याथल्याव शुभारम्भ गरेका … पूरा पढ्नुहोस् »

प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले लिए शपथ

काठमाडौं । प्राइम बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । पुस ३० गते बसेको बैंकको समितिको ४५९ औं बैठकबाट श्रेष्ठ … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकले घोराहीका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र दाङ जिल्लाको घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईले किसानलाई सस्तो ब्याजमा कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच उद्यमशिलता कार्यक्रम अन्तर्गत नगरबासीहरुलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट … पूरा पढ्नुहोस् »