राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

काठमाडौँ । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक : सभामुखको निर्वाचनका लागि प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा … पूरा पढ्नुहोस् »

‘हवाई सुरक्षाप्रति सरकार गम्भीर छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पोखरा विमानस्थल … पूरा पढ्नुहोस् »

सगरमाथा जलविद्युत्को आइपिओ बिक्री खुला

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन … पूरा पढ्नुहोस् »

बालुवाटारमा रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। बिहीबार बिहान पौडेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका हुन् … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डको प्रधानमन्त्री जसिन्डाले आउँदो महिना राजीनामा दिने

काठमाडौं । न्युजिल्याण्डको प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले नेतृत्व गर्नका लागि आफूसँग पर्याप्तता नभएको बताएकी छन् । राजीनामा दिने उद्घोषसँगै आर्डनले पदीय … पूरा पढ्नुहोस् »

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल … पूरा पढ्नुहोस् »

सभामुख र राष्ट्रपतिको पद कसलाई दिनेबारे दलहरुबीच त्रिकोणात्मक संघर्ष

काठमाडौं । राज्य सञ्चालनमा महत्त्वपूर्ण मानिने राष्ट्रपति र सभामुख पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच त्रिकोणात्मक संघर्षको स्थिति देखापरेको छ … पूरा पढ्नुहोस् »

मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नुपर्ने

काठमाडौं । मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने विश्वप्रकाश शर्माकाे दावी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । आज (बुधबार) संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् … पूरा पढ्नुहोस् »