नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब तीन हजार जति रोग बोकेका १६०० बिरामीहरु लाभान्वित (फोटोसहित)

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना गरिएको २ दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । अस्ति ३ गतेबाट … पूरा पढ्नुहोस् »

त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा प्रदीपकुमार श्रेष्ठ

काठमाडौं । पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ त्रिवि एलुम्नाई एसोसिएसन नेपालको अध्यक्षमा चयन भएका छन् । त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका … पूरा पढ्नुहोस् »

एनआईबिएल ग्रोथ फण्डको इकाई बाँडफाँट

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल ग्रोथ फण्ड’को इकाई बाँडफाँट भएको छ ।े इकाईमा ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९ सय इकाईका लागि … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको कार्यालयमा पुगे माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन् । सभामुखको निर्वाचनबारे छलफल गर्न नेता प्रकाश ज्वालालाई साथमा लिएर अध्यक्ष नेपाल कांग्रेसको संसदीय दलको बैठकमा … पूरा पढ्नुहोस् »

पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित

काठमाडौँ । यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र … पूरा पढ्नुहोस् »

अझै लोकप्रिय छन् उखु पेल्ने कोल

काठमाडौँ । पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र … पूरा पढ्नुहोस् »

चर्को ब्याजदरले व्यवसाय मारमा परेको छ : कपडा व्यापारी

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय … पूरा पढ्नुहोस् »

सहकारी क्षेत्रलाई अप्ठ्यारो पर्ने कानुनलाई एक महिनाभित्र संसदमा प्रवेश गराउने मन्त्री भण्डारीको प्रतिबद्धता

काडमाडौं । नेपाल सरकारका मन्त्री दामोदर भण्डारीले सहकारीलाई अर्थतन्त्रबाट पृथक राख्ने कल्पनासमेत गर्न नसकिने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सवल संघ निर्माणमा अध्यक्षको भूमिका विषयक राष्ट्रिय गोष्ठीको … पूरा पढ्नुहोस् »

सूचना प्रविधिलाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु मेरो प्रथामिकताः मन्त्री शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई नागरिकको सहज पहुँचमा पुर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथ … पूरा पढ्नुहोस् »