पोखरा जहाज दुर्घटना : शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएपछि पत्ता लगाउन कठिन्

काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

छ सयले घट्यो सुनको मूल्य तोलामा कसरी ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य … पूरा पढ्नुहोस् »

देउवालाई भेट्न धुम्बाराही पुगे माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुको भेट देउवा निवास धुम्बाराहीमा भएको हो । … पूरा पढ्नुहोस् »

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

काठमाडौँ । नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छन् । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुगेकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा … पूरा पढ्नुहोस् »

सिन्धुलीका दनुवार भन्छन्- सीप त छ, बेच्न बजार छैन

कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको … पूरा पढ्नुहोस् »

तरकारीले उकास्यो जीवनस्तर

काठमाडौँ । धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापीरुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । … पूरा पढ्नुहोस् »

आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक अफर

काठमाण्डौं । आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यास ब्याक अफर पुनः सुरू गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफरमा ग्राहकको उच्च माग रहेकाले पुस ३० गतेबाट पुनः सुरू गरेको … पूरा पढ्नुहोस् »

डा.सन्दूक रूइतले इसा अबार्ड सहीत १३ करोड पुरस्कार पाउने

काठमाडौं । नेपालका आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । खाडी क्षेत्रको देश बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि … पूरा पढ्नुहोस् »

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन … पूरा पढ्नुहोस् »