सर्वदलीय बैठकमा कांग्रेसको प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी

काठमाडौ । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा … पूरा पढ्नुहोस् »

पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दियो

तनहुँ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल … पूरा पढ्नुहोस् »

२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेपछि नयाँ मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले माघ ३ गते (आज) दोस्रो … पूरा पढ्नुहोस् »

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस … पूरा पढ्नुहोस् »

निराले आफैँले गाएको गीत, आफ्नै जीवनमा मेल खान आइपुग्यो

गण्डकी । कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई … पूरा पढ्नुहोस् »

“हाम्रो नाममा एक टुक्रा जमिन पनि छैन, कहाँ जाउँ”

रुपन्देही । ‘चरी लैजा समाचार, हामी भयौ बेघरबार….’ अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गित बुटवल उपमहानगरपालिका—१९ निवासी केउली थारुको जीवनमा मेल खाएको छ । तीन पुस्तादेखि बसोबास गर्दै आएको मनोहरापुरमा … पूरा पढ्नुहोस् »

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा … पूरा पढ्नुहोस् »

“राम राम राम म उहिले फोक्लेन्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थेँ”

काठमाडौँ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भुइँ तहबाट राज्यको उच्च निकायका पुग्ने थोरै भोजपुरेमध्येको एक छन् । नेकपा (माओवादी केन्द्र)का नेता किराती पछिल्ला तीनवटा निर्वाचनमा लगातार … पूरा पढ्नुहोस् »