नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन नलाग्ने, एसएमएस नजाने

काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित … पूरा पढ्नुहोस् »

सुनदनलाई मन्त्री बनाएर प्रचण्डले पूरा गरे बाचा

काठमाडौं । मंसिर ४ मा हुने आमनिर्वाचनको पूर्वसन्ध्या अर्थात २०७९ कात्तिक ३० गते तत्कालीन पाँच दलीय गबठन्धनले भोजपुरको तिरारीभञ्ज्याङमा चुनावी सभा गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

विभिन्न पदमा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको शपथ

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा … पूरा पढ्नुहोस् »

२३ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज पाच दलका १२ मन्त्री र तीन राज्यमन्त्रीलाई समेट्दै २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् । योसँगै प्रचण्ड … पूरा पढ्नुहोस् »

झापाकै घिमिरेलाई सभामुखमा अघि सार्दै ओली, पृथ्वी सुब्बा पछि परे

काठमाडौं । संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति … पूरा पढ्नुहोस् »

टिभिएसको दुई बाइकले पायो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड

काठमाडौं । टिभिएसको दुई बाइकले उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड पाएको छ । … पूरा पढ्नुहोस् »

शोक बिदाको समयमा प्रधानमन्त्री र गृहमन्त्री कुर्सीको भागबन्डामा, ओलीको घरमा भने भोज

काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए । जसमा १५ जना विदेशी र बाँकी नेपाली छन् । आन्तरिकतर्फ अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति भएको … पूरा पढ्नुहोस् »

यी हुन् आज नियुक्त हुने १२ मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरी नवनियुक्त मन्त्रीहरुले सपथ लिने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट ३, नेकपा एमालेबाट ४, … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको टेलिफोन सेवा देशभर नै अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा देशभर नैअबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको … पूरा पढ्नुहोस् »

नेपाल लाइफको अनलाइन भुक्तानी गर्दा उपहार नै उपहार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ गरेका … पूरा पढ्नुहोस् »