क्यान इन्फोटेकको २८ औं संस्करण माघ २४ गतेदेखि

काठमाडौं । क्यान इन्फोटेकको २८ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा माघ २४ गते देखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुन लागेको हो । वार्षिकरुपमा आयोजना हुने यस प्रदर्शनी तथा सम्मेलनमा क्यान इन्फोटेकमा सञ्चार तथा … पूरा पढ्नुहोस् »

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने बोनस … पूरा पढ्नुहोस् »

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल … पूरा पढ्नुहोस् »

सन् २०२३ः विश्वमा के हुनेछ ?

न्यूयोर्क । अमेरिकी बेसबल खेलाडी लरेन्स योगी बेरालाई भविष्य वक्ताको रूपमा व्यापक उद्धृत गरिएको छ : “विशेष गरी भविष्यको बारेमा भविष्यवाणी गर्न गाह्रो छ।” वास्तवमा उनले भनेको हो वा होइन, … पूरा पढ्नुहोस् »

आर्थिक समृद्धिको यात्रामा आरम्भको बिन्दु यही हुन सक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुपर्ने बताएका छन् । उनले आफूले आर्थिक समृद्धिको यात्राको कल्पना गरेको भन्दै यसलाई पुरा गर्ने बताए । … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले नियुक्त भएका छन् । आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ६३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए। उनलाई कांग्रेस … पूरा पढ्नुहोस् »

रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

मस्को । युक्रेनी फौजसँगको एक महिना लामो भिडन्तपछि रुसले पूर्वी युक्रेनको ‘नुन खानी’ का लागि प्रख्यात सोलेदार शहरको अधिकांश भाग कब्जा गर्ने देखिएको मंगलबार बेलायतको रक्षा मन्त्रालयले जनाएको छ । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्वारा जेहेन्दार छात्रवृत्ती वितरण

काठमाडौें । महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय बिरगंज, पर्सामा कक्षा आठमा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार आजबाट सुरू गरेका छन् । दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारणसभाले … पूरा पढ्नुहोस् »

कस्तो होला प्रतिपक्षीविनाको संसद् ?

काठमाडौं । नेपालको संविधानले संसद्‌मा बलियो प्रतिपक्षीको परिकल्पना गरेको छ । सरकार बेलगाम र अधिनायकतर्फ अग्रसर नहोस् भनेर बलियो प्रतिपक्षीको परिकल्पना गरिएको हो । तर अहिले संघीय संसद् प्रतिपक्षीविहीन भएको … पूरा पढ्नुहोस् »