कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।शनिबार सम्पन्न १९औँ साधारणसभामा निरौलाले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत … पूरा पढ्नुहोस् »

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन्– मलाई गिरफ्तार गर्न खोजियो

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अवैधानिक तवरबाट गिरफ्तार गर्न खोजिएको बताएका छन् । उनले आफू गिरफ्तारमा पर्ने सम्भावना भएको भन्दै आफ्ना समर्थकलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । ट्रम्पमाथि लागेका … पूरा पढ्नुहोस् »

जन्मदिनमा छोरीलाई आमाको सूर्यज्योतिको बीमा उपहार

काठमाडौंकी हिरादेवी खड्काले छोरी सुवाश्ना कोइरालाको जन्मदिनमा सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना उपहारमा दिएकी हुन् । उक्त बीमा योजना कम्पनीको सातदोबाटो शाखाबाट जारी गरिएको हो । बीमा योजनाले … पूरा पढ्नुहोस् »

चिसो घट्दै , पर्यटक बढ्दै

काठमाडौं । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ … पूरा पढ्नुहोस् »

हुन्डाईले सेडान सिरिजमा ‘भर्ना’ कारको नयाँ मोडल सार्वजनिक गर्दै

काठमाडौं। हुन्डाई मोटर्सले नयाँ मोडलको सेडान कार ‘भर्ना’ सार्वजनिक गर्ने तयारी गरेको छ। लामो समयदेखि चर्चामा रहेको नयाँ मोडल सुरुमा यही मंगलबार भारतीय बजारमा सार्वजनिक गर्न लागेको हो। कम्पनीले उक्त … पूरा पढ्नुहोस् »

यस्तो छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकका चारबुँदे निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । आइतबार बिहान पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठकले सरकारमा जानेसहित चारबुँदे निर्णय गरेको छ । कांग्रेसले आइतबारको … पूरा पढ्नुहोस् »

सुन तोलाको १ लाख १० हजार

काठमाडौं। लगातार उकालो लागेको सुनको भाउ एक सातामा तोलामै ६ हजार ५ सय रुपैयाँ बढेको छ। साताको पहिलो दिन प्रतितोला १ लाख १० हजार भएको छ। नेपाली बजारमा यो सम्भवतः … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोष ३३औँ वर्षमा

काठमाडौं । नागरिक लगानी कोष स्थापनाको ३३ औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा सत्तापक्षमा बस्ने कांग्रेसको निर्णय, मन्त्रीका लागि क्राइटेरिया बनाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको हो । बैठकपछि कांग्रेस … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा … पूरा पढ्नुहोस् »