तनहुँ २ र चितवन २ मा कांग्रेसबाट उम्मेदवार हुनेको लर्क

काठमाडौं । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८÷७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८।७९ को बीमा कोषको बीमाङ्कीय … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन : २८ क्याम्पसमा निर्विरोध जितेको नेविसंघको दावी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरेका २८ वटा क्याम्पसमा स्ववियु सभापति जितेको जनाएको छ । काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा ४१ वटा … पूरा पढ्नुहोस् »

ओलीले शीतल निवास नजाने कसम नै खाएका हुन् ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शीतल निवासमा संघीय सांसद र प्रदेश सांसदहरूको सम्मानमा चियापानको आयोजना गरेका थिए । चियापानमा प्रायः सबै दलका नेता र सांसद उपस्थित भए । तर … पूरा पढ्नुहोस् »

कुमारी बैंकले ६ हजार ३२४ कित्ता सेयर बेच्दै

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनी कृष्ण लामाको नाममा रहेको ६ हजार ३२४ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य बिक्रेताले तोकिए बमोजिम … पूरा पढ्नुहोस् »

कलाकार सङ्घको अध्यक्षमा निरौला

काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । १९औँ साधारणसभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । पहिलो अधिवेशनको १४औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने छ । आजको … पूरा पढ्नुहोस् »

इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको … पूरा पढ्नुहोस् »

त्रिविका १३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेस सत्ता पक्षमा बस्ला कि प्रतिपक्षमा ?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधिसभाको रिक्त … पूरा पढ्नुहोस् »