चितवनमा ५५, बारामा ४८ र तनहुँमा ४५ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीनवटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार चितवनमा ४५ प्रतिशत मत खसिसकेको छ । यो नतिजा अपराह्‍न पौने ४ बजेसम्मको हो । यसैगरी … पूरा पढ्नुहोस् »

१५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा आउँछ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ। आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ। आज भएकाे उपनिर्वाचनअन्तर्गत बारा २, … पूरा पढ्नुहोस् »

पहिलो दिन नै दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको … पूरा पढ्नुहोस् »

तीन वटै क्षेत्रमा ४५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तीन वटै क्षेत्रमा दिउँसो २ बजेसम्म करिब ४५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार चितवन क्षेत्र नं २ मा करिब … पूरा पढ्नुहोस् »

कम्युनिष्टहरु एक हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आइतबार … पूरा पढ्नुहोस् »

मलेसियामाथि ओमानको ८ विकेटको जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २२८ रनको लक्ष्य पछाएको ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो … पूरा पढ्नुहोस् »

छिटफुट घटनाबाहेक तीन वटै जिल्लामा शान्तिपूर्वक रुपमा मतदान जारि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि भइरहेको तीन वटै जिल्लाको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा बिहान ७ः०० बजेदेखि मतदान जारी छ … पूरा पढ्नुहोस् »

राउटे समुदायको व्यवस्थापन गर्न माग

काठमाडौं । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ । तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा … पूरा पढ्नुहोस् »

रास्वपाले माफी मागेपछि चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ । भरतपुर महानगरपालिका वडा … पूरा पढ्नुहोस् »

मध्य मालीमा आक्रमण : १० जनाको मृत्यु , दर्जनौं घाइते

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीको भित्री भागमा एक सैन्य शिविर र एयरपोर्ट नजिकै भएको बम आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ । … पूरा पढ्नुहोस् »