राष्ट्रिय जनगणना-२०७८ : नगरपालिका तथा गाउँपालिका स्तरीय विस्तृत नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना–२०७८ को नगरपालिका तथा गाउँपालिका स्तरीय विस्तृत नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथलीमा आज पत्रकार सम्मेलन गरी कार्यालयले नगरपालिका तथा गाउँपालिका … पूरा पढ्नुहोस् »

तीन महिनामा तेस्रोपटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वास मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि आज निवेदन दर्ता गराएका हुन् । उनले आगामी १५ गते … पूरा पढ्नुहोस् »

कम्युनिष्ट पार्टी बिच छिट्टै कार्यगत एकता हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीहरुको मन मिल्यो भने छिट्टै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता हुने बताएका छन् । उनले समाजवादी मोर्चा बनाएर कार्यगत एकता गर्ने बताए । आइतबार … पूरा पढ्नुहोस् »

उम्मेदवार द्वय भट्टराई र खनालबीच जम्काभेट

तनहुँ । तनहुँको क्षेत्र नं. १ को उपनिर्वाचनमा बन्दीपुर–१ पवित्रा मावि मतदान केन्द्रमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालबीच जम्काभेट भएको छ । बन्दीपुर–१ पवित्रा … पूरा पढ्नुहोस् »

चितवनको कमलकुसुम केन्द्रमा रोकिएको मतदान सुरु

चितवन । चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन: सुरू भएकाे छ । दुई पक्षबीच विवाद हुँदा स्थगित भएको मतदान पुन: सुरु भएको हो । मतदान केन्द्रमा … पूरा पढ्नुहोस् »

खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै

काठमाडौं । घोराही उपमहानगरपालिका– १७ डवरीका महिलरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन् । जङ्गलमा खेर जाने सालको पातवाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी … पूरा पढ्नुहोस् »

उपनिर्वाचन: कुन क्षेत्रमा कति प्रतिशत खस्यो मत ?

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । हालसम्म बारा–२ मा २५ प्रतिशत मतदान … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका … पूरा पढ्नुहोस् »

चितवनमा ३७ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन–२ मा ३७ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १२ बजेसम्म ३७ प्रतिशत मत खसेको सहायक मतदान अधिकृत ईश्वरी … पूरा पढ्नुहोस् »

बारामा बुथ कब्जाको प्रयास,पत्रकारलाई रोक

बारा । बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तरगत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई … पूरा पढ्नुहोस् »