कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई भुल्न हुँदैन- विश्वप्रकाश शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर … पूरा पढ्नुहोस् »

फेरि मागे हर्क साम्पाङले वडाध्यक्षहरुको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरुको फेरि राजिनामा मागेका छन् । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरुको राजीनामा मागेका हुन् । मेयर साम्पाङले वडाहरुमा … पूरा पढ्नुहोस् »

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १५ निर्णय

काठमाडौँ । बैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका प्रमुख निर्णयहरु सार्बजनिक गरिएको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका निर्णय विहिबार सर्वजनिक गरेकी … पूरा पढ्नुहोस् »

एनआइसी एशिया बैंकको नाफा ११.३८ प्रतिशतले बढ्यो

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख २४ हजार … पूरा पढ्नुहोस् »

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच सम्झौता

काठमाडौं । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रममा समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ ज्ञानेन्द्रप्रसाद … पूरा पढ्नुहोस् »

साताको अन्तिम कारोबार सेयर बजार राताम्मै

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउद र बेलायतकी राजदूत पोलिटबीच बधाई भेट

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत पोलिट बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी हुन्। उक्त अवसरमा विकास … पूरा पढ्नुहोस् »

शंखधर साकोस मध्यपुर थिमि नगरस्तरीय उत्कृष्ट सहकारी घोषणा, बैशाख १६ गते बृहत स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी दिवसको अवसरमा संघमा आवद्ध सदस्यहरुमध्ये जिल्लास्तरीय उत्कृष्ट सहकारी मध्यपुर थिमि नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि शंखधर बचत तथा ऋण … पूरा पढ्नुहोस् »

१५९ वडामा अनलाइनबाट दर्ताका लागि छैन पूर्वाधार

काठमाडौँ । देशभरका ६ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । पञ्जीकरण सप्ताहका … पूरा पढ्नुहोस् »

सिरहामा नगरपालिकाको भवन तोडफोड

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय … पूरा पढ्नुहोस् »