भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच … पूरा पढ्नुहोस् »

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा … पूरा पढ्नुहोस् »

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी

मातृदेवो भव … पितृदेवो भव …आचार्यदेवो भव ….‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी-यिनै महिमा … पूरा पढ्नुहोस् »

महिन्द्राको एक्सयूवी ३०० नेपालमा सार्वजनिक

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुपले एक कार्यक्रम गर्दै एक्सयूवी ३०० मोडलको सार्वजनिक गरेको छ । अग्नि ग्रुपका अनुसार एक्सयूवी ३०० मोडलको गाडी सुरक्षालाई उच्च प्राथमिकतामा … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोसले सुरु गर्यो स्मार्ट सापटी सेवा

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ सेवाको प्रयोगकर्ताहरुको लागि स्मार्ट सापटी सुविधा सुभारम्भ गरेको छ । संस्थाले आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर संस्थाका सदस्यहरुलाई … पूरा पढ्नुहोस् »

बेहोस चालक थापालाई काठमाडौं पठाएपछि रविलाई हाइसन्चो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) अझै बेहोस छन् । उनको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सोमबार बिहान तीन तले घरको छतबाट … पूरा पढ्नुहोस् »

न्यायालयमा राम्रा न्यायमूर्ति नियुक्त गर्न पूर्णबहादुर खड्कालाई अवसर

काठमाडौँ । नेपालको न्यायपालिका करिब एक दशकदेखि कम्युनिस्टहरूकै पकडमा छ । सरकारमा धेरै समय एमाले, माओवादीलगायत कम्युनिस्ट पार्टी बसेका छन् । नेपाली कांग्रेस पनि सरकारमा गइरहेको छ । तर कानुन … पूरा पढ्नुहोस् »

युएईमा नेपालीले जिते झण्डै ७२ करोडको चिठ्ठा

काठमाडौं । यूएईमा कार्यरत नेपाली चालकले २ करोड दिरामको चिठ्ठा जितेका छन् । उनले जितेको चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । खालिज टाइम्सका अनुसार पदम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाललाई भारत भ्रमणका लागि मोदीकाे निम्तो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत भ्रमणका लागी प्रधानमन्त्री प्रचण्डलाई निम्तो पठाएका हुन् … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कपमा यूएई र ओमनको सहज जित

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत बुधबार भएका खेलमा यूएई र ओमनले सहज जित हासिल गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित … पूरा पढ्नुहोस् »