प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल

काठमाडौँ । प्रतिनिधिसभाको विशेष समयमा बोल्ने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन बसेको आरोप … पूरा पढ्नुहोस् »

बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बुधबार सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बसले गौशालातर्फ जाँदै गरेको … पूरा पढ्नुहोस् »

‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

काठमाडौं । बलिउड कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तल पक्राउ परेका छन् । उनलाई फिल्म उद्योगमा ‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको हो । मुम्बई क्राइम ब्रान्च … पूरा पढ्नुहोस् »

साताको चौथो कारोबार, नेप्से सुचकमा १५.१३ अंकले उकालो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से सुचकमा १५.१३ अंकले उकालो लागि १९२०.१२ विन्दुमा आएर रोकिएको छ। यता ठूला कम्पनीको सेयर कारोबार … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीद्वारा उर्जामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ऊर्जा सम्मेलनको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे … पूरा पढ्नुहोस् »

संसदमा आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् … पूरा पढ्नुहोस् »

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन- महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको … पूरा पढ्नुहोस् »

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

दाङ । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८ स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको … पूरा पढ्नुहोस् »

सात दिन अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास … पूरा पढ्नुहोस् »

ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेका छन् ः घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बुधबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको … पूरा पढ्नुहोस् »