उपनिर्वाचन : बिहीबार राति १२ बजेबाट प्रचार गर्न नपाइने

काठमाडौं । उपनिर्वाचनको मौन अवधि बिहीबार (भोलि) राति १२ बजेबाट सुरु हुने भएको छ । बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएकाे छ । उपनिर्वाचनको प्रचारप्रसार … पूरा पढ्नुहोस् »

फूलैफूलले सजियो धोबी खोला कोरिडोर

काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् ।यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र टीसीएक्स र एमएफएक्स करेन्सी रिक्स सलुसनसँग सहकार्य,हेजिङ कारोबार सम्पन्न गर्ने नेपालको अग्रणी वाणिज्य बैंक

काठमाण्डौ । एनएमबि बैंकले द करेन्सी एक्सचेन्ज फन्ड टीसीएक्स एम्सटेर्डम र एमएफएस करेन्सी रिस्क सलुसन्स वासिङटनसँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलरबराबरको रकम सफलतापूर्वक हेजिङ कारोबार गरी नेपालकै पहिलो हेजिङ कारोबार … पूरा पढ्नुहोस् »

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

काठमाडौं । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । … पूरा पढ्नुहोस् »

चेपाङका घरमा निःशुल्क विद्युत् मिटर

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेललाई भारत लगियो, एम्समा उपचार हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको … पूरा पढ्नुहोस् »

थप उपचारका लागि राष्ट्रपति पौडेललाई आज भारतको राजधानी नयाँ दिल्ली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

काठमाडौं । भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले आज एक सूचना जारी गर्दै भोलि बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुटको अफर ल्याएको छ । नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार, … पूरा पढ्नुहोस् »