प्रधानमन्त्रीले निजगढ पुगेर गरे ‘फास्ट ट्रयाक’ को अनुगमन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) बाराको निजगढ गएका छन्। प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान निजगढ पुगेर फास्ट ट्र्याकको अनुगमन र निरीक्षण गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि बिजुलीको निर्यात आवश्यक- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । मंगलबार दिउँसो २: ३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । … पूरा पढ्नुहोस् »

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

काठमाडौं । बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको … पूरा पढ्नुहोस् »

काठमाडौंमा आजदेखि उर्जा सम्मेलन : ३० बढी देशका प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज र भोलि उर्जा सम्मेलन हुँदैछ । ‘हरित उर्जाको बजार विस्तारिकरण’ का लागि उर्जा सम्मेलन हुन लागेको हो । समिटको संरक्षक उर्जा … पूरा पढ्नुहोस् »

सुडानमा हिंसा भड्कियो, मृत्यु हुनेको संख्या २ सय पुग्यो, २ हजार बढी घाइते

खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब २ सय जनाले ज्यान गुमाएका छन् भने २ हजार बढी … पूरा पढ्नुहोस् »

मेयर बालेनविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाई हुँदैछ । सिंहदरबार, राष्ट्रपति कार्यालय र बालुवाटारको फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट … पूरा पढ्नुहोस् »

चुनावी प्रचारमा आफ्नो प्रशस्ती गाउन रविले गरे चार दर्जनभन्दा बढी युट्युबे परिचालन

काठमाडौं । गत मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ग्रामीण क्षेत्रबाट कम भोट आएको थियो । जति भोट बटुलेको थियो, सबै सहरबाट पाएको थियो । त्यही कारण अहिले रास्वपाले गाउँगाउँमा आफ्नो … पूरा पढ्नुहोस् »

नेपालविरुद्ध मलेसियाको राम्रो शुरुवात, कप्तान फैजले बनाए अर्धशतक

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा अहिले मलेसियाले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले ठोस शुरुवात गरेको छ । मलेसियाका कप्तान … पूरा पढ्नुहोस् »

एमालेका नेताहरू काठमाडौंबाट बाहिर जानै मानेनन्, चिन्तामा ओली

काठमाडौं । आगामी वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा एमालेले आफ्नै उम्मेदवार उठाएको छ । बारा २ मा पुरुषोत्तम पौडेल, चितवन २ मा रामप्रसाद न्यौपाने … पूरा पढ्नुहोस् »