पूर्वाधार निमार्णका काम राति मात्र गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी … पूरा पढ्नुहोस् »

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

गलेश्वर । वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ । आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ४ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति … पूरा पढ्नुहोस् »

तीन वर्षपछि घोडेपानी पुगे चिनियाँ पर्यटक

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल … पूरा पढ्नुहोस् »

भारतको महाराष्ट्रमा पुरस्कार समारोहको क्रममा ‘लू’ लागेर ११ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको नवी मुम्बईमा आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहका क्रममा तातो हावा ‘लू’ का कारण ११ जनाको मृत्यु भएको छ। वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारबाट … पूरा पढ्नुहोस् »

आजको मौसम: गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । सोमबार दिउँसो देशका पहाडी भू–भागमा … पूरा पढ्नुहोस् »

पाकिस्तानी मन्त्री शकूरको सडक दुर्घटनामा मृत्यु

इस्लामावाद । पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर … पूरा पढ्नुहोस् »

प्रचण्ड र देउवा एउटै गाडीमा पुगे ओली निवास बालकोट

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक सुरु भएको छ । सभामुख … पूरा पढ्नुहोस् »

बालेनको निर्देशनमा सिंहदरबारभित्रका फोहोर नउठेपछि संवाद नगर्ने मनस्थितिमा सरकार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनको हठका कारण विगत नौ दिनदेखि सिंहदरबारभित्र र शीतल निवास क्षेत्रबाट फोहोर उठ्न सकेको छैन । जसकारण ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ … पूरा पढ्नुहोस् »

अझै तीन दिनसम्म देशभरको वायु प्रदूषण कायमै रहने

काठमाडौँ । अझै तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बढिरहेको वायु प्रदूषण कायमै रहने भएको छ ।प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा चल्ने र पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण … पूरा पढ्नुहोस् »