पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

काठमाडौं । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा पत्रकारिता दिवसको शुभकामना व्यक्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकारमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट … पूरा पढ्नुहोस् »

बजेटबारे छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्षे अधिवेशन आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस … पूरा पढ्नुहोस् »

बालेनले भने- टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदमलाई अदालतले मान्यता दियो

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले टुकुचा खोला संरक्षणका लागि आफूले चालेको कदम गलत दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेख्दै उनले उनले केही दिनअघि … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघद्धारा सहकारी संस्थाहरु पुरस्कृत

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १९ औं स्थापना दिवसको अवसरमा विभिन्न संंघ संस्थालाइ पुरस्कृत गरेको छ । संघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ संशोधनको कार्यविधि अनुसार … पूरा पढ्नुहोस् »

हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ । हिमालयनलाई जित दिलाउन अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले समान … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्स २३ औं वर्षमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २३ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । … पूरा पढ्नुहोस् »

जगदम्बा स्टिल्सको फेब्रिकेटर्स रिवार्ड योजना

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालले आफ्नो २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ साधारणसभाको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए । उपराष्ट्रपति यादवले नेपालमा … पूरा पढ्नुहोस् »

डा. रिजाल कांग्रेसको केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई … पूरा पढ्नुहोस् »