बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धले विश्व मानव समुदायलाई शान्ति र अहिंसाका लागि प्रेरित गरेको बताएका छन् । दुई हजार पाँच सय ६७औँ बुद्ध जयन्तीका अवसरमा आज … पूरा पढ्नुहोस् »

अबदेखि मिटरब्याज लिने व्यक्तिलाई सात वर्षसम्मको जेल सजाय, ७० हजार जरिवाना

काठमाडौं । सरकारले मिटरब्याजलाई अपराधको कसुर ठहर गर्दै कानुन बनाएको छ । सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन गर्दै मिटरब्याज लिने व्यक्तिलाई सात वर्षसम्म कैद … पूरा पढ्नुहोस् »

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

काठमाडौं । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको … पूरा पढ्नुहोस् »

प्रहरी महानिरीक्षक कुँवर भन्छन् – प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले … पूरा पढ्नुहोस् »

एसियाका तारा गौतम बुद्ध

काठमाडौँ ।  इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो ।  बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि … पूरा पढ्नुहोस् »

आज वर्षको पहिलो चन्द्रग्रहण अर्थात उपछाया चन्द्रग्रहण

काठमाडौँ । वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ । तर यो पूर्ण नभई पेनम्बरल अर्थात उपछाया चन्द्रग्रहण हुनेछ । वास्तवमा चन्द्रग्रहण तीन प्रकारका हुन्छन् । पूर्ण चन्द्रग्रहण, आंशिक चन्द्र ग्रहण र … पूरा पढ्नुहोस् »

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्ती … पूरा पढ्नुहोस् »

प्रहरीको खस्केको मनोबल नारायणकाजीले उकास्लान् ?

काठमाडौं । लामो समयदेखि नेपाल प्रहरीको मनोबल खस्किँदै आएको छ । सत्तामा पुगेका नेता र तिनका कार्यकर्ताका दबाबका कारण प्रहरीले खुलेर आफ्नो कर्तव्य पूरा गर्न सकिरहेको छैन । गृह मन्त्रालयमा … पूरा पढ्नुहोस् »

आखीर रविलाई प्रधानमन्त्री पद बाँड्यो कसले ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहीबार सिंहदरबार पुगे । दुवै नेताबीच एक घन्टा कुराकानी भयो । नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीसहित … पूरा पढ्नुहोस् »