अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी

कमलामाई (सिन्धुली) । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनसम्म ती अधिकारीहरूको अवस्था … पूरा पढ्नुहोस् »

संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०र०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको उक्र छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट … पूरा पढ्नुहोस् »

चिलको आँखा जस्तो हुनुपर्ने बजेट लाटोकोसेरोको जस्तो भयो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले आधारभूत मूल्य मान्यतालाई आत्मसात् गर्न नसकेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका … पूरा पढ्नुहोस् »

संसद्‌मा ओलीको प्रश्न- गाँजाखेती कसले गर्न खोजेको छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीबारे संसदमा प्रश्न उठाएका छन् । अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा मंगलबार प्रतिनिधिसभा बैठकमा … पूरा पढ्नुहोस् »

ओलीको प्रशंसा : कसम खाने बानी रहेनछ राम्रो लाग्यो !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा। प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ … पूरा पढ्नुहोस् »

विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गदैँ : डा. प्रकाशशरण महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गरेका छन् । कर बढ्न सक्छ भन्ने अनुमानमा कसैले गाडी ल्याउँछ भने आफूले जिम्मा … पूरा पढ्नुहोस् »

बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल भएको छैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा। महतले १४ गते राती अनधिकृत व्यक्तिले … पूरा पढ्नुहोस् »

बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ- प्रेम सुवाल

काठमाडौं । आर्थिक विधेयक निर्माणका क्रममा करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरी, … पूरा पढ्नुहोस् »

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई समावेश गरिएको भन्दै प्रतिपक्षको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । पूर्वनिर्धारित समयभन्दा तीन घन्टापछि सुरु भएको … पूरा पढ्नुहोस् »