स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्लकचेनको बारेमा सम्पन्न गर्यो ज्ञान आदान प्रदान
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले डिजिटल ट्रेड फाइनान्स नेटवर्क कम्पनी कन्टूरसँगको साझेदारीमा नेपाल राष्ट्र बैंकसँग ब्लकचेनको बारेमा ज्ञान आदान प्रदान सत्र सम्पन्न गरेको छ । उक्त कार्यक्रममा डिस्ट्रिब्युटेड लेजर … पूरा पढ्नुहोस् »

















