सिद्धार्थ बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । देशका विभिन्न स्थानहरुमा सरसफाइ … पूरा पढ्नुहोस् »