अफगानिस्तानको फैजाबादमा भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु ,छ जना घाइते

काठमाडौं । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मंगलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी … पूरा पढ्नुहोस् »