मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

सर्लाही । सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन् । अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलका तर्फको बहस सकियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ । सरकारी वकिलतर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन् । न्यायाधीश … पूरा पढ्नुहोस् »

करको दर हेरफेरबारे अर्थमन्त्रीले सदनमा जवाफ दिने सहमति

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले करका दर हेरफेरबारे अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपबारे प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग मंगलबार संसद् भवनमा भएको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा … पूरा पढ्नुहोस् »

नवलपरासी पश्चिममा एक दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट भर्चुअल संवाद गर्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो … पूरा पढ्नुहोस् »

करका दर हेरफेरबारे सरकारको जवाफ माग्ने विपक्षी दलहरूको तयारी

काठमाडौँ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे … पूरा पढ्नुहोस् »

‘लू’ केहो ? कसरी लाग्छ , कसरी बच्ने ?

काठमाडौं । पछिल्ला दिन गर्मी दिन प्रतिदिन बढ्दै गइरहेको छ । चर्किंदो घामसँगै बढेको गर्मीमा तातो हावा चल्न सुरु हुने भएकाले तराईमा ‘लू’ को समस्या बढ्दै गएको हो । सामान्य … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्धारा डा. सञ्जु खातीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि सुर्खेत पुगेका … पूरा पढ्नुहोस् »

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त थिए। वर्षायाम सुरु हुनै लाग्दा उनीलगायत समुदायका अधिकांश नागरिक बाढीबाट बच्ने उपायका बारेमा सिक्दै थिए। “बर्सेनि बाढीबाट … पूरा पढ्नुहोस् »