प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा … पूरा पढ्नुहोस् »

















