पशुपति मन्दिरमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार आयोग टोली आज पशुपतिनाथ

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर … पूरा पढ्नुहोस् »

नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने चेतावनी

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले संविधानले दिएको अधिकार अनुसार सबै नेपालीलाई … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको डेढ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको डेढ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक सेयरधनी समूहका … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड बजेट विनियोजन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट … पूरा पढ्नुहोस् »

एनएमबी बैंक र नेपाल रेमिटबीच सम्झौता

काठमाडौं । एनएमबी बैक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा … पूरा पढ्नुहोस् »

जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै , सन् २०२२ मा ८४ हजार ९१० जना बेपत्ता

टोकियो । जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्र्दै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ८०३ जना कर्मचारी नियुक्त गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ८०३ जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ । आगार्मी आर्थिक वर्षका लागि नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले महानगरको क्षेत्रगत जनशक्तिको … पूरा पढ्नुहोस् »

गृहमन्त्री श्रेष्ठद्धारा संसदमा रवि लामिछानेको प्रशंसा

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीभित्रको सरुवा बढुवामा पूर्व गृहमन्त्री रवि लामिछानेले मापदण्ड बनाएर दवाव र चलखेललाई रोक्ने काम गरेको भन्दै प्रशंसा गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा … पूरा पढ्नुहोस् »

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

काठमाडौं । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा … पूरा पढ्नुहोस् »