श्रेष्ठ : अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमा ल्याउन प्रधानमन्त्रीसँग छलफल भएको छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमा ल्याउन प्रधानमन्त्रीसँग छलफल सुरु भएको बताएका छन् । पहिले गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई केपी … पूरा पढ्नुहोस् »

माध्यामिक विद्यालयलाई स्थानीयले जग्गा सहयोग

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् । वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० … पूरा पढ्नुहोस् »

कमला किनारमा बाढी पर्खिरहेका माझी

जनकपुरधाम । केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ … पूरा पढ्नुहोस् »

नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने

काठमाडौँ । नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले … पूरा पढ्नुहोस् »

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ – सामन्तवादको अवशेष मिटरब्याज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादको अवशेषको रुपमा समाजमा मिटरब्याज प्रकरण रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा निनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले … पूरा पढ्नुहोस् »

भीआईपी पद सिर्जना गरेर सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गरौं : सांसद सिंह

काठमाडौं । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले भीआईपी पद सिर्जना गरेर सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा भीआईपी संस्कृतिकै कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढेको बताउँदै … पूरा पढ्नुहोस् »

बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै कारवाहीको मागसहित निवेदन दर्ता गराएका हुन् । उनले पेश … पूरा पढ्नुहोस् »

श्री यएरलाइन्सको जहाजमा समस्या आएपछि पुन काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट धनगडी उडेको श्री यएरलाइन्सको जहाजमा समस्या आएपछि पुन काठमाडौं नै फर्किएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री यएरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौंमै … पूरा पढ्नुहोस् »

रघुजी पन्त – राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन

काठमाडौं । एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिका सल्लाहकार आवश्यक नपर्ने भएकाले खर्च कटौती गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो। नेपाल … पूरा पढ्नुहोस् »