२० कम्पनीको १४ अर्ब बढीको आइपिओ आउँदै

काठमाडौं । आइपिओ निष्काशनका लागि २० वटा कम्पनीहरू नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा छन्। यी सबै कम्पनीले कुल १४ अर्ब ६८ करोड ७९ लाख ३७ हजार ५३५ रुपैंया बराबरको ७ करोड … पूरा पढ्नुहोस् »

ओलीले सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने कोसिसमा छन् ः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल … पूरा पढ्नुहोस् »

कुमारी बैंकको जोरपाटीको सानो बजारमा क्युआर सेवा

काठमाडौं । कुमारी बैंकले काठमाडौं जोरपाटी स्थित यस सानो बजारका व्यवसायीहरूको लागि क्युआर सुविधा ल्याएको छ । आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने यस क्युआर सुविधा सानो बजारको … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकले ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट

काठमाडौं । कृषि विकास बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको छ । बैंकबाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरूले असार मसान्तसम्म ब्याज रकम चुक्ता … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । सोही तयारी अनुसार प्रधानमन्त्री प्रचण्डले परिषद्को सदस्यमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानालाई मनोनित गरेका … पूरा पढ्नुहोस् »

एक विद्यार्थीलाई तमोर नदीले बगायो

सुनसरी । तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले शुक्रबार दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी … पूरा पढ्नुहोस् »

१३ सांसदका प्रश्नमा प्रधानमन्त्री प्रचण्डको कस्तो आयो जवाफ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय … पूरा पढ्नुहोस् »

वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

सभापति लामिछाने : जनताका मुद्दा ओझेलमा परे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा … पूरा पढ्नुहोस् »

कम्युनिस्टमा छिनमै काटाकाट र चाटाचाट गर्नु नियमित धर्म – गोकुल बास्कोटा

काठमाडौं । एमाले नेता गोकुल बास्कोटा आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्छन् । कसले के भन्ला भन्ने उनलाई मतलव हुन्न । पत्रकारिता पृष्ठभूमि भएकाले पनि हुन सक्छ, बास्कोटा निडर भएको … पूरा पढ्नुहोस् »