श्रीलंकाको लगातार दोस्रो जित , ओमानमाथि श्रीलंका १० विकेटले विजयी

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ओमानले … पूरा पढ्नुहोस् »

अदालतमै पूर्वन्यायाधीश गिरीमाथि जुत्ता प्रहार

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा … पूरा पढ्नुहोस् »

बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्न सक्नुपर्छ- अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताए छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका … पूरा पढ्नुहोस् »

चालु आर्थिक वर्षको जेठ महिनासम्म तीन लाख पर्यटक चितवन राष्ट्रिय निकुञ्जको भ्रमणमा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्म करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्षको सुरुआतको महिना साउनदेखि … पूरा पढ्नुहोस् »

ओमान श्रीलंकाविरुद्ध ९८ रनमा अलआउट

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा ओमानले श्रीलंकालाई ९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको ओमान ३०.२ ओभरमा ९८ रनमा अल आउट … पूरा पढ्नुहोस् »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छैन- अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाविना कार्यक्रम नल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको … पूरा पढ्नुहोस् »

निजामती प्रशासनमा ‘सूचना प्रविधि सेवा’ थप गरिँदै

काठमाडौं । सरकारले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नेगरी निजामती कर्मचारी प्रशासनभित्र नै छुट्टै ‘सूचना प्रविधि सेवा’ थप गर्ने भएको छ । यस क्षेत्रमा कार्यरत जनशक्तिलाई व्यवस्थापन गर्न र सेवालाई … पूरा पढ्नुहोस् »

असार २० पछि कुनै पनि मुद्दा हेर्दिनँ : प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले असार २० गतेपछि आफू इजलासमा नबस्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँग शुक्रबारको भेटमा उनले असार २० गतेपछि दैनिक प्रशासनिक कामबाहेक कुनै … पूरा पढ्नुहोस् »

महानगरपालिकाले हटाउन थाल्यो अतिक्रमित संरचना

काठमाडौं । भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको … पूरा पढ्नुहोस् »

पाँच विदेशीसहित १२ जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले लागूऔषध कारोबारमा संलग्न ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि ७ असारेसम्म … पूरा पढ्नुहोस् »