काठमाडौं महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रवार राष्ट्रियसभा गृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको … पूरा पढ्नुहोस् »

सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चको चापका कारण … पूरा पढ्नुहोस् »

उत्तराखण्डका पूर्वमुख्यमन्त्री काठमाडौमा, भेटे प्रचण्डलाई

काठमाडौं । भारतको उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत काठमाडौं आइपुगेका छन् । बिहीबार काठमाडौं आएका रावतले शुक्रबार प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । भारतीय जनता पार्टीका नेतासमेत रहेका रावतले … पूरा पढ्नुहोस् »

यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् । १६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले … पूरा पढ्नुहोस् »

अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका कार्यबाहक सभापति डा कालुराम राईले अपाङ्गता भएका बालबालिकाका लागि प्रारम्भिक हस्तक्षेप नीति विकास गर्न आग्रह गरेका छन, । नेपाल नेत्रहीन सङ्घले आज … पूरा पढ्नुहोस् »

पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता , ३ हजार ८ सय ७० वटा विद्युतीय गाडी आयात

काठमाडौँ । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयातका विद्युतीय गाडी … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारका … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४ सय ६५ जना कर्मचारी

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४ सय ६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला … पूरा पढ्नुहोस् »

सनराइज बैंकले अंगभंग भएका व्यक्तिलाई दियो २ लाख

काठमाडौं । सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । वीरगंजमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ … पूरा पढ्नुहोस् »

पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

कास्की । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव … पूरा पढ्नुहोस् »