प्रधानमन्त्री प्रचन्ड : मधेशमा कम बजेट दिएको भन्ने कुरा सत्य होईन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे … पूरा पढ्नुहोस् »

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ । सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईं र … पूरा पढ्नुहोस् »

अन्ततः शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्किए

काठमाडौं । अन्ततः शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्किएको छ । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड : रासायनिक मलको आपूर्ति सुदृढ छ , विगतझैँ मल अभाव हुन्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने समेत उनको दाबी गरेका … पूरा पढ्नुहोस् »

उपप्राध्यापक प्रेम चलाउनेले गरे अनशन स्थगित

काठमाडौं । अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन स्थगित गरेका छन् । बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि अनसन स्थगित गरेका … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण : खाँणलाई भेट्न मन्त्रीदेखि कांग्रेसका पदाधिकारी कारागारमा

काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा पठाएको हो … पूरा पढ्नुहोस् »

यस साता सुनको मूल्यमा लगातार गिरावट , आज तोलको कति ?

काठमाडौँ । यस साता सुनको मूल्यमा लगातार गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो … पूरा पढ्नुहोस् »

खुला चौतारीमा इन्टरनेट सेवा सुरु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको … पूरा पढ्नुहोस् »

हिन्दी फिल्म चल्न दिन्नँ भन्ने मेयर साहको चेतावनी २४ घन्टा पनि टिकेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका १७ वटा हलमा हिन्दी फिल्म चल्न दिन्नँ भन्ने मेयर बालेन्द्र साह बालेनको चेतावनी २४ घन्टा पनि टिकेन । उच्च अदालत पाटनले महानगरको नाममा अन्तरिम आदेश जारी … पूरा पढ्नुहोस् »

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा गएराती गएको पहिरोमा परी १८ महिने शिशु सहित एकै परिवारको चार जनाको मृत्यु भएको छ । पहिरोले दुई दर्जन बढी … पूरा पढ्नुहोस् »