करणले लिए वेष्ट इण्डिजको पहिलो विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरण : आजै आदेश आउने

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा बहस गर्न ४ः३० बजेसम्मको समय छुट्टाइएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बहसका लागि ४ः३० बजेसम्मको समय दिएका हुन् । … पूरा पढ्नुहोस् »

नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज नेपालले वेस्टइण्डिजविरुद्ध खेल्दै छ । वेस्टइण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ … पूरा पढ्नुहोस् »

सभापति रवि लामिछाने : एक वर्षभित्र पार्टीको महाधिवेशन गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग … पूरा पढ्नुहोस् »

रास्वपाले वार्षिकोत्सवको अवसरमा अनिल केशरी शाहलाई पार्टीमा भित्र्यायो

काठमाडौँ । पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतको अडान बरु सरकार ढले ढल्छ, बजेट संशोधन नहुने

काठमाडौं । एकीकृत समाजवादी, जसपा, जनमोर्चाका सांसदहरूले सार्वजनिक रूपमै बजेट विफल तुल्याउने चेतावनी दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । उनले यस विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार … पूरा पढ्नुहोस् »

एक साताको अवधिमा बाढी पहिरोमा परी १३ जनाको मृत्यु ,२६ जना बेपत्ता

काठमाडौं । बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको शाखा महोत्तरीको औरहीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको दशौँ शाखा महोत्तरीको औरहीमा सञ्चालनमा आएको छ । औरही नगरपालिकाका मेयर प्रदिपकुमार खड्का र समृद्धि फाईनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रुपमा शाखा शुरुवात गरे । … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डका प्रधानमन्त्रीले भने- सी जिनपिङ तानाशाह हाेइनन्

सिड्नी । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले चिनियाँ राष्ट्रपति तानाशाह नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी जिनपिङ तानाशाह भन्दै गरेको टिप्पणी प्रति उनले असहमति प्रकट गरेका … पूरा पढ्नुहोस् »

उपप्राध्यापक चलाउनेको रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदै छ । उक्त रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतका … पूरा पढ्नुहोस् »