सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

रास्वपाका प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह बनेका छन्। बैंकरको परिचय बनाएका शाह केही दिनअघि रास्वपा प्रवेश गरेको बताइएको छ। उनलाई आज बसेको केन्द्रीय समिति र संसदीय … पूरा पढ्नुहोस् »

म भाग्यमानी निर्माता : गीतकार सुरेश वाग्ले

काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै छ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, … पूरा पढ्नुहोस् »

हिमालयन बैंकका ६ जना संस्थापकले पौने २२ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ६ जना सेयरधनीहरुले पौने २२ लाख कित्ता सेयर बेच्न लागेका हुन् । … पूरा पढ्नुहोस् »

बरु सरकार ढले ढल्छ, बजेट संशोधन नहुने अर्थमन्त्री महतको अडान

काठमाडौं । एकीकृत समाजवादी, जसपा, जनमोर्चाका सांसदहरूले सार्वजनिक रूपमै बजेट विफल तुल्याउने चेतावनी दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । उनले यस विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार … पूरा पढ्नुहोस् »

चीनको एक रेष्टुरेन्टमा विष्फोट ३१ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । … पूरा पढ्नुहोस् »

पिउँदै मातिएर गाँऊने हो–समाजवाद बबुआ,धीरे–धीरे आई

बीकृति बिरुद्ध बोल्ने आँट लिनपनि स्वास्थको लागि हानीकारक मदिरा पिएर नै मात्तीनु पर्ने ? देशको मात्तीएको राजनीतिक ब्यबहार अनुकूल अब जनमन पनि भलादमी भएर नहुने रहेछ बरु मात्तीएर नै राष्ट्रघात … पूरा पढ्नुहोस् »

रास्वपाले चियापान कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चियापान कार्यक्रम गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा रास्वपाले चियापान गर्ने भएको हो । चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरले पूर्व सहमतिबिना सांसद्का योजना कार्यान्वयन नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले संसदीय कोषअन्तर्गत छनौट भएका योजना तथा कार्यक्रम पूर्व सहमतिबिना कार्यान्वयन नगर्ने जनाएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व सहमतिबिना छनौट … पूरा पढ्नुहोस् »

योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने ः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काभ्रेको पनौती ५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले निर्माण गरेको … पूरा पढ्नुहोस् »