एभरेष्ट बैंकको एटिएमबाट इसेवाको पैसा झिक्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले हाल एभरेष्ट बैंकसँगको … पूरा पढ्नुहोस् »

वृक्षारोपणको औचित्य- प्रकृति प्रेमी प्रबिण आचार्य वृक्षरोपण किन गर्ने…

मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन … पूरा पढ्नुहोस् »

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । न्यायाधीश … पूरा पढ्नुहोस् »

कामपाले गर्‍यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले … पूरा पढ्नुहोस् »

थापा मगरको जोडीले छोराको पास्नीमा दिए रिलायबल नेपालको ५ लाखको बीमा पोलिसी उपहार

काठमाडौं । बलबहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको दम्पत्तिले छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ । … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषले चुक्ता पुँजी बढाउने

काठमाडौं । सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी बढाउन स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषलाई चुक्ता पुँजी बढाएर ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार पुर्याउन … पूरा पढ्नुहोस् »

एचआइएफयू फेसियलले अनुहारलाई चम्किलो बनाउछ ः बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ

काठमाण्डौं । एचआइएफयू फेसियल अहिले सौन्दर्य क्षेत्रको एक लोकप्रिय उपचार पद्दति भएको छ। आफुलाई सधै जवान देखाउन अनुहारको छालालाइ बिसेष कसिलो, चम्किलो र स्वास्थ्य बानाउने एक भरपर्दो माध्यम भएको कुरा … पूरा पढ्नुहोस् »

मिटरव्याजलाई नियमन गर्न बनेको अध्यादेश खारेज गर्न माग

काठमाडौं । पीडित लेनदेन संघर्ष समितिले सरकारले मिटर व्याजलाई नियमण गर्न ल्याएको अध्यादेशप्रति आपत्ति जनाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साहु महाजनहरुले सरकारले ल्याएको अध्यादेशले प्रत्येक … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित

काठमाडौँ । साफ च्याम्पियन्सिपमा नेपालले खराब शुरुवात गरेको छ । बुधबार भारतको बैंगलुरुमा सम्पन्न उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि अन्जन विष्टले खेलको … पूरा पढ्नुहोस् »

सामसङको एक अत्यन्त सुलभ कार्यक्रम–इन्स्टा फाइनान्स पावर्ड बाईहुलास फिन सर्भ

काठमाण्डौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ … पूरा पढ्नुहोस् »