चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय, चार अर्ब बढी जरिवाना

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज … पूरा पढ्नुहोस् »

गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचार सुरु

धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ । बझाङस्थित रितु पोलिक्लिनिकबाट रेफर गरिएका उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार … पूरा पढ्नुहोस् »

लगातार दुई खेलमा विकेटविहिन सन्दीप लामिछाने

काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने पहिलो पटक लगातार दोस्रो खेलमा विकेटविहिन बनेका छन् । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत अमेरिकाविरुद्ध विकेटविहिन बनेसँगै सन्दीप पहिलो पटक लगातार दोस्रो खेलमा विकेटविहिन … पूरा पढ्नुहोस् »

बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

काठमाडौं । बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयदेवी सिंह रहेका … पूरा पढ्नुहोस् »

करणको उत्कृष्ट बलिङका बाबजुद नेपाललाई अमेरिकाको मध्यम लक्ष्य

काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट खेलमा अमेरिकाले नेपाललाई मध्यम लक्ष्य दिएको छ । ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले नेपालका तीव्र गतिका बलर करण केसीको उत्कृष्ट … पूरा पढ्नुहोस् »

संखुवासभाको नुम केन्द्रमा २४ घन्टामा ३८७ मिलिमिटर वर्षा

काठमाडौं । पछिल्लो २४ घन्टामा संखुवासभाको नुम केन्द्रमा २४ घन्टामा ३८७ मिलिमिटर वर्षा भएको छ । यस वर्षको मनसुन सुरु भएपछि २४ घन्टामा यति धेरै वर्षा भएको पहिलोपटक हो । … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका कानुन मन्त्री सवार दुर्घटनामा , मन्त्रीसहित ४ घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको मुटुमा राखियो पेसमेकर, स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं । पाँच दिनदेखि अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ … पूरा पढ्नुहोस् »

अमेरिकाले पाँचौं विकेट गुमायो

काठमाडौं । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको अमेरिकाले पाँचौं विकेट गुमाएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए को खेलमा नेपालविरुद्ध अमेरिकाले आफ्ना पाँच विकेट गुमाएको हो … पूरा पढ्नुहोस् »