प्रधानमन्त्रीसँग असार ८ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभामा यही असार ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि मिति निर्धारण भएकाले सदनलाई जानकारी … पूरा पढ्नुहोस् »

नेपालको अमेरिका विरुद्ध राम्रो शुरुवात

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ । पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट … पूरा पढ्नुहोस् »

बिपद्पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौँ । सांसदहरुले प्राकृतिक विपत्तिमा परी पूर्वी नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य … पूरा पढ्नुहोस् »

एमाले सांसदहरूको नाराबाजीका कारण सांसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । एमाले सांसदहरूको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले प्रदेशको नाम समावेश नगरेको भन्दै … पूरा पढ्नुहोस् »

भारतमा पनि आदिपुरुषको विरोध, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । नेपालमा विवादित संवादका कारण प्रदर्शन बन्द गरिएको फिल्म आदिपुरुषको प्रदर्शन रोक्न भारतमा पनि आवाज उठ्न थालेको छ । अल इन्डिया सिने वोर्कर्स एसोसियसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र्र … पूरा पढ्नुहोस् »

नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । जिम्बाव्वेको टाकासिङ्गा स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा नेपालको टिममा एउटा परिवर्तन गरिएको … पूरा पढ्नुहोस् »

उपप्राध्यापक कुट्नेलाई नछोडौँ, न्यायलाई मर्न नदिऔँ : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । आज (मंगलबार) … पूरा पढ्नुहोस् »

गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको … पूरा पढ्नुहोस् »

ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बाढीले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण शुरु

काठमाडौँ । गत असार ३ गतेको अविरल वर्षापछि आएको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण … पूरा पढ्नुहोस् »

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरिएको छ । उपप्राध्यापक चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले … पूरा पढ्नुहोस् »