राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिले अख्तियारका प्रमुख आयुक्त राईसहितका पदाधिकारी बोलाइए

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको छ । आइतबार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान … पूरा पढ्नुहोस् »

बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल … पूरा पढ्नुहोस् »

१६ दिनपछि इजलासमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की

काठमाडौँ । जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् । पछिल्लो … पूरा पढ्नुहोस् »

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी … पूरा पढ्नुहोस् »

कालीमाटीको सडकमा फ्याँकियो गोलभेँडा

काठमाडौँ । कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन् । आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्। मूल्य नपाएपछि काठमाडौँ, … पूरा पढ्नुहोस् »

पूर्वी नेपालका यी नदीमा ठूलो बाढी आउने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले पूर्वी नेपालका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपाउन आग्रह गरेको छ । महाशाखाले आइतबार बुलेटिन जारी गर्दै पाँचथर, ताप्लेजुङ र संखुवासभासहित … पूरा पढ्नुहोस् »

बाढी पहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर … पूरा पढ्नुहोस् »

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

बैंकर डा. बुद्धि मल्लको ‘सफलता सम्भव छ’ बिमोचन

काठमाण्डौं । बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ” को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर … पूरा पढ्नुहोस् »

होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत व्याज दरमा

काठमाडौं । होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार अब होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत … पूरा पढ्नुहोस् »