प्रधानमन्त्री प्रचण्डद्धारा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग … पूरा पढ्नुहोस् »

संखुवासभामा जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता

काठमाडौं । संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल र दृष्टि आइ केयरको सहकार्य

काठमाण्डौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्तरिय आँखा उपचार सेवाका लागि दृष्टि आइ केयर सिस्टमसँग सहकार्य गरेको छ । अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रममा दुबै संस्थाका प्रमुख … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफल … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान पुगेका … पूरा पढ्नुहोस् »

खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति देउवा फर्केपछि

काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति शेरबहादुर देउवा फर्केपछि मात्रै गर्ने भएको छ ।सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवा असार … पूरा पढ्नुहोस् »

खाँटी राष्ट्रिय तस्कर

अनर्थ अर्थ लाएर हामी तस्करको बलघटाउने कुरा गर्दा पछारिन्छन् तिनै तल ।१ । सदैव योजनावद्ध काम गर्छौ गराउँछौँखोजीखोजी नयाँ जुक्ति राम्रै दाम फलाउँछौँ ।२ । अमूल्य वस्तुको खेलो गर्दै भण्डार … पूरा पढ्नुहोस् »

सुसेली मञ्चको पहिलो सुसेसी गोष्ठी सम्पन्न

भक्तपुर । भक्तपुर सुसेली मञ्चले असार १ गते पहिलो सुसेसी गोष्ठी सम्पन्न गर्‍यो । कार्यक्रम मध्यपुर नगरपालिका वडा नं ३ सिद्देश्वर सामुदायिक भवन कौशलटारमा भएको थियोे । अध्यक्ष रामशरण न्यौपाने … पूरा पढ्नुहोस् »

प्रलेस भक्तपुरको समसामयिक प्रकाशन आलोकको लोकार्पण

भक्तपुर । असार २ गते शनिवार आदर्श मा. वि लायकु ठिमीमा सञ्चालन भएको प्रलेस भक्तपुरको समसामयिक प्रकाशन आलोकको लोकार्पण गरियो । यस कार्यक्रमको सभापतित्व गणेश घिमिरेले गर्नु भएको थियो । … पूरा पढ्नुहोस् »

चिकित्सकको सुरक्षाको व्यवस्था गर्न माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन … पूरा पढ्नुहोस् »