एक नम्बरमा ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा रिलिज भएको एक दिनमै ‘ए मेरो हजुर–४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । … पूरा पढ्नुहोस् »

टोखा भगवती क्लबलाई सिन्धुकप फुटबलको उपाधि

काठमाडौं । नवौँ सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि टोखा भगवती युथ क्लबले जितेको छ । सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटबल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती … पूरा पढ्नुहोस् »

कुनै पनि दलले निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने उद्देश्य मात्र राख्नुपर्छ ः शर्मा

काठमाडौं । शनिबार काठमाडौं मा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोप लागेका नेताहरुको प्रतिरक्षा गर्न नहुने बताएका छन् । … पूरा पढ्नुहोस् »

दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् … पूरा पढ्नुहोस् »

रामलाई जीसस जस्तो देखाईएको भन्दै ‘आदिपुरुष’ बिरूद्द दिल्ली अदालतमा मुद्दा

नयाँदिल्ली । रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप बिबादमा परेको छ । फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट … पूरा पढ्नुहोस् »

जापानले समुद्रमा चीनको खतरासँग लड्न एन्टी शिप मिसाइल बनाउँदै

टोकियो । जापानले समुद्रमा चीनको खतरासँग लड्न लामो दुरीको एन्टी शिप मिसाइल बनाउँदैछ । जापानको रक्षा मन्त्रालयले यो मिसाइल बनाउने काम कावासाकी हेभी इन्डस्ट्रिजलाई दिएको छ । यो टापु रक्षा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् ।दाहाल मेलम्ची खानेपानी आयोजना निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका हुन् … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको औचित्य छैन ः साह

काठमाण्डौं । वीरगन्जमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको टिप्पणी गरेका छन् … पूरा पढ्नुहोस् »

ललितपुरको बाहुनधारामा बस दुर्घटना, १९ जना घाइते

काठमाडौं । ललितपुर जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा बिहान साढे ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ । गाडीमा २२ … पूरा पढ्नुहोस् »

चापाकोटका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा मृत्यु

वालिङ । स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा परी निधन भएको छ । शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »