अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार

सिड्नी । एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्। बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि … पूरा पढ्नुहोस् »

सानिमा जिआईसीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध निर्वाचित गरेको छ । … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई जापानिज रेष्टुरेन्टमा छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपले खोल्यो नवलपुरमा नयाँ गल्फ रिसोर्ट मिराया

काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तब्य बन्ने … पूरा पढ्नुहोस् »

महावीर पुनले आफ्नो जीवनमा १ प्रतिशत सम्भावनबाट के के सफलता पाए त ? उनकै शब्दमाः

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष बैज्ञानिक महावीर पुन समयको बचत गरेर संभावित क्षेत्रमा विगत लामो समयदेखि अनुसन्धानकर्ता तथा आविष्कारकका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन् । लामो संघर्षपश्चात मात्र … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा सुरु भयो लेजर इन प्रोक्टोलोजी

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब समाप्त गरेको छ । लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि … पूरा पढ्नुहोस् »

संसदको शून्य समयमा कसले के भने ?

काठमाडौँ । सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराए … पूरा पढ्नुहोस् »

एनआइसी एसिया क्यापिटलसँग अगम फूड इन्डष्ट्रिजले आइपीओ जारी गर्न सम्झौता

काठमाडौं । एनआइसी एसिया क्यापिटलसँग चितवनको खाद्य कम्पनी अगम फूड इन्डष्ट्रिजले आइपीओ जारी गर्न सम्झौता गरेको छ । यसका लागि कम्पनीले ‘आइडिया टु आइपीओ’ सेवा उपलब्ध गराउन सम्झौता गरेको हो … पूरा पढ्नुहोस् »

सेयर बजारमा सामान्य वृद्धि , कारोबार रकम भने घट्यो

काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन आज दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर … पूरा पढ्नुहोस् »

सिंहदरबारमा कार्यरत कर्मचारीहरु हाजिर गरेर टाप कस्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रको छड्के जाँच सुरु

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरु कार्यालय समयमा हाजिर गरेर टाप कस्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले छड्के जाँच सुरु गरेको छ । केन्द्रले बिहीबार बिहानदेखि कार्यालय … पूरा पढ्नुहोस् »