नर्भिक हस्पिटलमा सुरु भयो लेजर इन प्रोक्टोलोजी
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब समाप्त गरेको छ । लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि … पूरा पढ्नुहोस् »

















