सानिमा जिआईसीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध निर्वाचित गरेको छ । … पूरा पढ्नुहोस् »