एनआइसी एसिया क्यापिटलसँग अगम फूड इन्डष्ट्रिजले आइपीओ जारी गर्न सम्झौता
काठमाडौं । एनआइसी एसिया क्यापिटलसँग चितवनको खाद्य कम्पनी अगम फूड इन्डष्ट्रिजले आइपीओ जारी गर्न सम्झौता गरेको छ । यसका लागि कम्पनीले ‘आइडिया टु आइपीओ’ सेवा उपलब्ध गराउन सम्झौता गरेको हो … पूरा पढ्नुहोस् »

















