सनराइज बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा.वि, शुद्धोधन गाउँपालिका ०७, रुपन्देहीमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड आज दाङमा

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ पुगेका छन् । उनि नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान यहाँ पुगेका हुन् । विविध … पूरा पढ्नुहोस् »

धमाधम हटाइँदै महानगरका अव्यवस्थित तार

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने … पूरा पढ्नुहोस् »

रिहा भए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

काठमाडौं । मंगलबार पक्राउ परेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिहा भएका छन् । गत शुक्रबार ह्वाइट हाउस छाड्ने बेला ट्रम्पले गोप्य कागजात चुहावट गरेको सहित ३७ वटा मुद्दा दायर … पूरा पढ्नुहोस् »

भ्रष्टाचारी आफ्नै पार्टीका नेता भएपनि छाेड्दिन – गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टी माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । आज (बुधबार) पार्टी कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै … पूरा पढ्नुहोस् »

सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घट्यो

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ । आज घटेको मुल्यसहित छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा भएका गतिविधिप्रति प्रधानमन्त्रीको टिप्पणी : अलोकतान्त्रिक र असभ्य हर्कत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा भएका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । धनीराम पौडेल स्मृति दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरस्थि पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संसदमा आफू … पूरा पढ्नुहोस् »

मेसीले फ्रान्समा उचित सम्मान पाएनन्- एम्बाप्पे

काठमाडौँ । फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेले लियोनेल मेसीले पेरिसमा उचित सम्मान नपाएको टिप्पणी गरेका छन् । गाजेटासँग कुरा गर्दै एम्बाप्पेले मेसीले फ्रान्समा पाउनुपर्ने सम्मान नपाएको बताउदै मेसी जस्तो खेलाडीले क्लब … पूरा पढ्नुहोस् »

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: आज पनि खाणको तर्फबाट बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको ठगी मुद्दामा थुनछेक बहस जारी छ । गत २१ गतेदेखि सुरु भएको बहस आज पनि जारी रहनेछ । आज पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता … पूरा पढ्नुहोस् »