कांग्रेस र माओवादीको विरोधका बीच अध्यादेशमार्फत बजेट ल्याउँदै कोसी सरकार

काठमाडौं । एमाले नेतृत्वमा रहेको कोसी सरकार विपक्षी दलहरूलाई पेलेरै अघि बढ्ने भएको छ । माओवादीले समर्थन फिर्ता लिएर सरकार छाडेर बहुमत गुमाएको हिक्मत कार्की नेतृत्वको सरकार अध्यादेशमार्फत बजेट ल्याउन … पूरा पढ्नुहोस् »

पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । उनी मंगलबार मध्यराति १२ बजे सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका छन् । देउवाले एक … पूरा पढ्नुहोस् »

धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै जापान

टोकियो । जापानले आफ्ना नागरिकहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र … पूरा पढ्नुहोस् »

बिमस्टेकमा अन्तर क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरूमा अन्तर क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन् । मंगलबार भारतको कलकत्तामा बिमस्टेक बिजनेस … पूरा पढ्नुहोस् »

शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित

काठमाडौँ । शारीरिक सुगठन महासंघको पहिलो साधारणसभाबाट राजेशबाबु श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन्। नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्वीकृत विधान बमोजिम राजेश उपाध्याय उपाध्यक्षमा मनोनीत हुनुका साथै ७ … पूरा पढ्नुहोस् »

विश्वको सबैभन्दा गोलो पोखरी

गोलो पोखरी तपाईंले सायदै देख्नुभएको होला । फ्लोरिडाको सिल्भर डलर लेक भनिने किङ्ग्सले लेक यति गोलो छ कि झट्ट हेर्दा यसलाई विश्वास नै गर्न सकिँदैन । किङ्ग्सले लेक फ्लोरिडाको क्ले … पूरा पढ्नुहोस् »

प्रेमिकालाई देखाउन रेस्टुरेन्टमा गरे यस्तो व्यवहार

मानिसहरूले प्रेमी वा प्रेमिकालाई देखाउनका लागि भए पनि धेरै खर्च गर्छन् । एक व्यक्तिले पनि आफ्नी प्रेमिकाको अगाडि देखावटी गर्नका लागि रेस्टुरेन्टमा यस्तो गरे कि त्यसको बदलामा उनीमाथि जे भयो … पूरा पढ्नुहोस् »

असारमा निक्षेपको ब्याजदर स्थिर रहने

काठमाडौँ । आगामी असार महिनामा वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरुले … पूरा पढ्नुहोस् »

रूसद्वारा जर्मनी र बृटेनले यूक्रेनलाई दिएका अत्याधुनिक बख्तरबन्द गाडी कब्जा

काठमाण्डौं । रुसले युक्रेनलाई जर्मनी र बेलायतले दिएका अत्याधुनिक लडाकु ट्याङ्क र बख्तरबन्द गाडी कब्जा गरेको बताएको छ । यूक्रेनको जापोरिजियामा यूक्रेनी सेनासँगको लडाइँका क्रममा जर्मनीले दिएको लियोपार्ड ट्याङ्क र … पूरा पढ्नुहोस् »

बिवाईडीको मूल्य ९ लाख रुपैयाँले घट्यो

काठमाडौं । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले मूल्य घटाउँदै नयाँ मूल्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०।८१ को बजेट अनुसार करको नितिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन … पूरा पढ्नुहोस् »