भ्रष्टाचारका कारण नेपालमा राजनैति विकृति पैदा भयो : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको कारण राजनीतिमा विकृत पैदा भएको बताएका छन् । नेपालमा पैसा विना कुनै पनि काम नहुने भएपछि अहिले भ्रष्टारका कारण अफ्ठ्यारो स्थितिमा … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार … पूरा पढ्नुहोस् »

पर्यटन क्षेत्र र हवाई सेवामा कर हटाउन व्यवसायीको माग

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि घोषणा गरेको विभिन्न प्रकारको दरमाथि पर्यटन तथा हवाई व्यवसायीले संयुक्त रुपमा असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीमा व्यवसायीले सरकार … पूरा पढ्नुहोस् »

कोसी प्रदेशमा नामाकरणको विषयलाई लिएर सत्तापक्ष आफूहरूसँग भिड्न आएको एमाले सांसद योगेश भट्टराईको आरोप

काठमाडौं । एमाले सांसद योगेश भट्टराईले कोसी प्रदेशमा नामाकरणको विषयलाई लिएर सत्तापक्ष आफूहरूसँग भिड्न आएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचिवसमेत रहेका भट्टराईले … पूरा पढ्नुहोस् »

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ- गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् । आफना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण: आज टोपबहादुरको तर्फबाट प्रतिरक्षा बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहस अन्तर्गत आज प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रतिरक्षा बहस … पूरा पढ्नुहोस् »

भारतले दिने भनिएको मुर्रा राँगा नेपालमा कहिले ल्याइन्छ ?

ललितपुर । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको … पूरा पढ्नुहोस् »

डिएलए नेपालको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न शेरबहादुर र शेखर चितवनमा

चितवन।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र शिर्ष नेता शेखर कोइराला चितवन पुगेका छन्। नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्। सो कार्यक्रमको … पूरा पढ्नुहोस् »

विश्व रक्तदाता दिवसको अवसरमा जनचेतनामुलक प्रभातफेरी

काठमाडौं। विश्व रक्तदाता दिवसको अवसरमा जनचेतनामूलक र्‍याली तथा प्रभातफेरी आयोजना गरिएको छ । ब्लड डोनर्स एसोशियसन नेपाल (ब्लोदान) काठमाण्डौ जिल्ला शाखा र ब्लोदान पूर्वी भेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लब … पूरा पढ्नुहोस् »

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको संयुक्त इजलासमा

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत रहेको भन्दै दायर भएको रिट न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमा संयुक्त इजलासमा परेको छ । अन्तरिम आदेश छलफलका लागि शुक्रबार पेसी … पूरा पढ्नुहोस् »